Header Ads

गजल - प्रदिप चापागाईं

गजल

"उल्टि जम्प" फ्लिम सुटिङको दिनमा,
हिरोनी सँग थिएँ  रोमान्टिक सिनमा!

कथाले मागेअनुसार च्याप्प समाएर लडाएँ,
ओहो! भुईंचालो नै गएछ उत्तरी चिनमा!

झाडिमा र खाडिमा हुन्थ्यो सँधै निर्देशन,
डाईरेक्टरले याक्सन? भन्दै हान्थे टिनमा!

कथाले मागेपछी  लजाएर कहाँ हुन्छ र,
किस पनि गर्दिएँ डान्स बार क्याबिनमा!

उत्तेजित भएर हलमा हेर्दै थिए दर्शकहरु,
भन्दै थिए थुक्क ! सक्किगोनि एकै छिनमा!

♥ प्रदिप चापागाईं
Powered by Blogger.